भारतकाे उडिसमा नेपाली विद्यार्थी मृत्यु प्रकरणः न्यायको माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो । […]

मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । मंगलबार कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले कोशी प्रदेश, बागमती प्रदेश […]

पुम्दिकोट ज्ञान महायज्ञकाे तयारी तीव्र

पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पुम्दिकोट कोट विकास समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ […]

कास्कीमा अबैध एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध रूपमा राखिएकाे भरूवा बन्दुक सहित १ जना पक्राउ गरेकाे छ । कास्कीकाे माछापुच्छ्रे गाँउपालिका वडा नं.०७ बस्ने वर्ष ७२ का आईत सिं गुरुङलाई लागू औषध गाँजा सञ्चय तथा विक्री वितरण […]

मौसम : उच्च तथा हिमाली भूभागमा हिमपातको  सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही […]