चन्द्रपुरमा माघी महोत्सव हुने

रौतहट । माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि थारु कल्याणकारी सभा लगायतका विभिन्न संगठनले सन्तपुरमा माघी महोत्सव गर्न […]

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ […]

मौसम: पश्चिमी वायुकाे सामान्य प्रभाव

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल कोशी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानहरुको हुस्सु लागिरहेको छ । […]

रवि लामिछाने काठमाडाैं अदालतमा उपस्थित हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुहुने भएकाे छ ।  ८४ दिन थुनामा रहेर कास्की जिल्ला अदालतले धराैटीमा छाड्न गरेकाे आदेश बमाेजिम रिहा भएपछि सहकारीसँगै सम्बन्धित अर्काे मुद्दाकाे […]

सहकारी ठगी प्रकरणाः रविसँग ६५ लाख छविसँग ८८ लाख धराैटी माग

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धराैटीमा रिहा गर्न आदेश […]