रवि लामिछाने सांसदबाट निलम्बित

संसद सचिवालयले रवि लामिछाने सांसद पदबाट निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ।  सम्पत्ती शुद्धीकरणकाे मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बन हुने प्रावधान रहेकाे भन्दै संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका […]

मौसम : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना, तराईका केही भूभागमा हुस्सु

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा […]

सहकारी ठगी प्रकरण: रविविरुद्ध आजदेखि थुनछेक बहस

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ । अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ […]

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१औँ जन्मजयन्ती मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ मनाउन लागेको हो । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई […]

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सोमबार एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ […]