काठमाडौं । आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू क्रिसमस मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा डिसेम्बर २५ का दिन यो सम्प्रदायले क्रिसमस डे मनाउदैँ आउने गरेका छन् । आज इसाई धर्मका […]
काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशैभर चिसाे भने बढेकाे छ । सुदुरपश्चिमका हिमाली जिल्लाहरूमा हिमपात भएकाे छ । जसका कारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेकाे बताउनुभएकाे छ । नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत […]
पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय हट एअर बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक आयोजना गरेको महाेत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायतका देशकाे सहभागिता छ । ९ दिनसम्म चल्ने पहिलो […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिमा डिपि अर्याललाई चयन गरेकाे छ । पार्टी सभापति लामिछानेविरूद्ध मुद्दा दायर भएपछि बसेकाे साे पार्टीकाे सचिवालय बैठकले अर्याललाई कार्यावाहक सभापतिकाे जिम्मेवारी ताेकेकाे हाे । सभापति […]