भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा […]

सूर्यदर्शन सहकारी प्रकरणमा दीपेश पुन पनि प्रतिवादी

कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशकुमार पुनलाई पनि प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दायर गरेको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो । पुनकाे यसअघि सुन तस्करी प्रकरणमा […]

सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्छः सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभएकाे छ । नेपाल पत्रकार महासङ्घ कास्कीको नवनिर्वाचित कार्यसमिति, प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरु आज शपथ तथा पदस्थापन कार्यक्रममा उहाँले देशमा स्थिरता र […]

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

काठमाडौं । २०८१ पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । यि निर्णयले नेपालका विभिन्न क्षेत्रलाई समेट्दै विकास र प्रशासनिक संरचनामा सुधार ल्याउने उद्देश्य राखेको छ । सवारी साधन खरिदमा नियमनकारी निकाय […]

रास्वपा सभापति लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

सांसद पद स्वतः निलम्बन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएसँगै लामिछानेकाे सांसद पद निलम्बन हुने भएकाे छ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ […]