मेलम्चीको पानी पुनः काठमाडौंमा

सोमबारबाट काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ९ बजे सिंहदबारस्थित आफ्नै कार्यालय परिसरको धारा खोलेर पुनःवितरण सुभारम्भ गर्नुभएकाे छ । आइतबार अनामनगर र मीनभवन क्षेत्रबाट वितरण सुरू गरिनेछ। […]

माैसमः शनिबार माैसम सफा रहने

आइतबार कोशी र गण्डकीका केही स्थानमा हिमपातकाे संभावना मुलुकभर उल्लेखनीय माैसमी प्रणाली सक्रिय नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको […]

मौसम पुर्वानुमानः पश्चिमी वायूकाे आंशिक प्रभाव

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा […]

आतिसबाजीसहित अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत

विश्वभर अंग्रेजी नयाँ वर्षकाे भव्य स्वागत गरिएकाे छ । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारीका साथ महाेत्सवकाे आयोजना गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती […]

तराईमा हुस्सु, उच्च पहाडी र हिमालका केही स्थानमा हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। महाशाखाका अनुसार अनुसार आइतबार बिहानसम्म देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया […]