ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिकामा पहिराेमा परी चार जनाको मृत्यु

बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका एक घर बगाउँदा ४ जनाकाे मृत्यु भएकाे छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, […]

कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मनसुनका कारण कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ भने देशका अन्य क्षेत्रमा उल्लेख्य वर्षा भएको छैन । शुक्रबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल […]

माैसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले […]

माैसमः केही स्थानमा वर्षा, केही स्थानमा हावाहुरीकाे संभावना

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको  आंशिक  प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत […]

काेशी बागमती प्रदेश र गण्डकीका केही स्थानमा वर्षा

नेपालमा हाल स्थानीय वायुको प्रभाव रहेको छ जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी […]