कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुने

मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् छ। न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। काेशी, बागमती र गण्डकी […]

गण्डकी र काेशीका केही स्थानमा मात्रै भारी वर्षाकाे संभावना

गण्डकी र काेशीका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाे अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा  मात्रै भारी वर्षाको […]

हेटौंडाको सहिद स्मारक बन्दैछ पर्यटकका लागि गन्तव्यस्थल

मकवानपुरको हेटौंडामा रहेको सहिद स्मारक पार्क आन्तरिक तथा बाहय पर्यटकका लागि आर्कषक गन्तव्यस्थल बनेको छ । पार्कमा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताहरुको शालिक, आर्कषक बगैंचा निर्माण गरिएको छ । यसका साथै विभिन्न पशुपंक्षीलाई केजमा राखेर अवलोकनको […]

कानूनले दिएकोभन्दा बढी नाफा नलिन व्यवसायीसँग पोउवा संघको आग्रह

पोखरा उद्योग वाणिज्य संघले तोकिएभन्दा बढी मूल्यमा बस्तु तथा सामानको बिक्री–बितरण नगर्न व्यवसायीहरुलाई तथा बढी सामग्री संचय नगर्न उपभोक्तासँग आग्रह गरेको छ । पछिल्ला केही दिनयता पोखरासहित देशभर तरकारी तथा उपभोग्य बस्तुको मूल्यवृद्धि भएको गुनासो […]

महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)द्वारा स्थापना दिवसका अवसरमा तालवाराही मन्दिरमा सहयाेग

आर्थिक विकासको लागि पर्यटन ब्यवसायमा महिला सहभागिता भन्ने मुुल नारा सहित गठन गरिएको महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)ले आफ्नोे सातौं स्थापना दिवस मनाएको छ । ओटेफले फेवातालको वीचमा रहेको तालवाराही मन्दिरको पुर्ननिर्माणमा आर्थिक सहयोग गरेर आफ्नो […]