कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ् सहित भारी वर्षाको संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय […]

माैसमः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मुलुकभर विभिन्न स्थानमा वर्षा भइरहेकाे छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको जल […]

 कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर यतिबेला माैसममा सामन्य बदली देखा परेका छ । कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसाे देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी […]

स्व अमृता पाण्डेको स्मृतिमा पाेखरा समावेशी टोलमा वृक्षरोपण

दुई दशकअघि सवारी दुर्घटनामा निधन हुनुभएकी भेषकुमारी पाण्डे (अमृता) को स्मृतिमा आज पोखरामा वृक्षरोपण गरिएको छ ।पोखरा महानगरपालिका—१४ समावेशी टोल प्रवेशमार्ग रिभर साइडमा पाण्डेको स्मरण गर्दै विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । स्याङ्जाको स्वरेक […]

कोशी, लुम्बिनी र सुदुर पश्चिममा चट्याङ्ग सहित भारी वर्षाकाे संभावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ। महाशाखाले आज राती […]