कास्की जिल्ला समन्वय समिति जिल्ला सभाले विकास आयोजना तथा अन्य निर्माण कार्यमा सहजीकरण तथा विपद् व्यवस्थापनमा सहयाेग पुर्याउने लगायतका निर्णय गरेकाे छ । नेपाल सरकार ,प्रदेश सरकार तथा स्थानीय तहबाट भैरहेका विकास आयोजनाहरु तथा अन्य […]
सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रका थाेरै स्थानमा मेघ गर्जन सहित हल्का बर्षा हुने जनाएकाे छ । महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा माैसम सफा रहने र पहाडका केही थाेरै स्थानमा हल्का वर्षामात्र […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ । महाखाले जारी गरेकाे माैसम बुलेटिनमा आज दिउँसाे देशका पहाडी […]
माैसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । माैसम बुलेटिनमा उल्लेख […]