नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान सर्वसाधारणका लागि प्रदर्शन गर्न लागिएकाे छ। पशुपति मन्दिरको पश्चिम ढोकाअघि प्रदर्शन गरिने पशुपति क्षेत्र विकास काेषले जनाएकाे छ । अहिले बिहान साढे […]

माैसमः उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना […]

मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशैभर चिसाे बढिरहेकाे छ । माैसम भने काठमाडाैं उपत्यका लगायतका पहाडी भूभागमा सामन्यतया सफा रहेकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । […]

माैसमः चिसाे बढ्दै, उपत्यकामा न्यूनत्तमा तापक्रम ६.२ डिग्री सेल्सियस मापन

जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । काठमाडाैं लगायत देशैभर चिसाे बढिरहेकाे छ । काठमाडाैं उपत्यकामा विहान पाैने ६ बजेकाे तापक्रम ६.२ डिग्री सेल्सियसमा झरेकाे माैसम पूर्वानुमान […]

आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव आजबाट, ५ दिनसम्म चल्ने

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि हुँदै आएको पर्वतीय महोत्सव आज शुक्रबारबाट सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ […]