जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनकाे न्यून चापीय रेखा सरदर भन्दा उत्तरमा अवस्थित रहेकाे छ । हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको […]
नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलाे पहिरो खसेकाे छ । पहिराे ठूलाे भएकाले पन्छाउन समय सडक डिभिजन कार्यालय चितवनले जनाएकाे छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। चार […]
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमीपछि हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुने गर्दछ । प्रायः साउन महिनामा पर्ने नागपञ्चमी यसवर्ष साउनमा अधिकमास परेका […]
मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् छ। न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। काेशी, बागमती र गण्डकी […]
गण्डकी र काेशीका केही स्थानमा भारी वर्षाकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाे अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको […]