नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सहिद लखन–काठमाण्डौ सम्पर्क समन्वय समितिले स्थानीय तहको गत बैशाख ३० मा भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । काठमाण्डौमा भएको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा माओवादी केन्द्रका […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेकाे उल्लेख छ । आज प्रदेश १, मधेश प्रदेश, बागमती […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति […]
डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटेको छ । बिहीबार बसेको नेपाल आयल निगमकाे सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको हाे । अन्तर्राष्ट्रिय बजारमा इन्धनकाे मुल्य बढेपछि नेपालमा […]
सरकारले आगामी वर्षको बजेट वक्तव्यमा विद्युतीय चुलाे अनुदानमा वितरण गर्ने याेजनाप्रति विपक्षी दल नेकपा एमालेले निर्वाचनका लागि भाेट बढाउने उद्देश्यमा प्रेरित रहेकाे भनी आलाेचना गरेकाे छ । जसकाे खण्डन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले विद्युत् […]