जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर अझै चिसाे बढ्ने भन्दै सचेत भएर बस्न भनेकाे छ । महाशाखाले सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना […]
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गर्नुभयाे । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएकाे हाे । शुक्रबार राष्ट्रका नाममा गर्दै उहाँले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित […]
पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा हल्का वर्षात् भएकाे छ भने तराई भेगमा हुस्सु लागेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ […]
माघ १ गते माघी पर्व । थारु, कुमाल, किराँत मगर लगायतका समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश […]
पहाडी भू-भागकाे माैसममा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ जल तथा माैसम विभागले जनाएकाे छ । विभागले प्रदेश १ काे पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने जनाएकाे […]