मनकामना दर्शनका लागि भारतका वित्त राज्यमन्त्री नेपालमा

भारतका वित्त राज्यमन्त्री पंकज चौधरी गाेरखा जिल्लामा रहेकाे मनकामना मन्दिर दर्शनका लागि नेपाल आउनुभएकाे छ । मन्त्री चाैधरी परिवारका सदस्य तथा निकट सहयाेगी सहित स्थलमार्ग हुँदै नेपाल आउनुभउकाे हाे । सुनौली भैरहवावाट स्थलमार्ग हुँदै नेपाल […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनका लागि पहल हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने तथा शीघ्र सञ्चालनका लागि पहल गर्ने बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि संघ सरकारले सहजीकरण गर्ने र […]

विहीबारदेखि घटस्थपनासँगै दशैं प्रारम्भ

हिन्दुहरूकाे महान चाड बडा दशैको पहिलो दिन घटस्थापनाका अवसरमा शुभसाइतमा जमरा राखिएकाे छ । हनुमान ढाेका दरबार, गाेरखाकाे कालिका मन्दिर लगायतका देशका विभिन्न स्थानमा रहेका काेटहरूमा शुभसाइतमा पुजा गरेर घट्ट स्थापना गरिएकाे छ । विहान […]

पृथ्वी राजमार्ग ४ लेनकाे बन्दै

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकखण्ड चार लेनको बन्ने भएकाे छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बन्न लागेको हो । ८० किलोमिटर सडककाे विस्तार २ चिनीयाँ कम्पनीले गर्दैछन् । जसअनुसार आँबुखैरेनी–जामुने […]

मत्स्य अनुसन्धान केन्द्र वेगनासकाे बाह्य अनुसन्धान स्थल स्याङ्जामा

मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ । अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो । […]