काेशी, गण्डकी र सुदुरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ । महाखाले जारी गरेकाे माैसम बुलेटिनमा आज दिउँसाे देशका पहाडी […]

मुलुकका केही स्थानमा हल्का हिमपात र वर्षाकाे संभावना

माैसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  छ । माैसम बुलेटिनमा उल्लेख […]

मुलुकका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा तथा उच्च भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान अनुसार […]

प्रदेश नं. १ र गण्डकीमा हिमपात हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च स्थानमा हिमपातकाे संभावना रहेकाे छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । महाशाखाकाे माैसम […]

तराईका थोरै भू-भागमा हुस्सु लाग्ने, अन्यत्र माैसम सफा रहने

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका अन्य भूभागमा भने माैसम सफा रहने महाशाखाले जनाएकाे छ । महाशाखाले बिहीबार जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा कुनै उल्लेखनीय […]