नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५: ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका […]

निजगढ विमानस्थल सम्बन्धी सर्वाेच्चकाे फैसला विवादमा

निजगढ विमानस्थल नबनाउन सर्वाेच्चले गरेकाे फैसलाकाे चाैतर्फी विराेध शुरू भएकाे छ । नेकपा एमालेका महासचिव शंकर पाेखरेल, नेता प्रदीप ज्ञवाली, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन […]

गण्डकी प्रदेशमा बजेटका सिद्दान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले बजेटका सिद्धान्त र प्राथमिकता छलफलका लागि प्रस्तुत गर्नुभएकाे छ । गण्डकी प्रदेश सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे […]

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्चकाे उत्प्रेषण आदेश

बाराको निजगढमा बनाउने भनी सरकारले नीति तथा कार्यक्रममा राख्ने गरेकाे अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव अगाडि नबढाउन सर्वाच्चले उत्प्रेषणको आदेश जारी गरेकाे छ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय उत्प्रेषणकाे आदेशले बदर गरिदिएको हाे […]

पोखराको चाउथेमा आजदेखि गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको शुभारम्भ

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ । ज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट […]