लगानी बोर्डले औँ बार्षिकाेत्सव मनाएकाे छ । बार्षिकाेत्सव समाराेहका अवसरमा अबकाे पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको बाेर्डले जनाएकाे छ । बार्षिकाेत्सवका अवसरमा रणानीतिक याेजना सार्वजनिक गर्दै बोर्डले पाँच वर्षमा […]
बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरूले आन्दाेलनकाे चेतावनी दिएका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विभिन्न ११ बुँदे माग अगाडि सारेकाे छ । साथै समितिले माग १० दिनभित्र पूरा नभएमा आन्दाेलन गर्ने जनाएकाे छ । […]
राजधानी काठमाण्डाैमा अध्याधिक वर्षा भएकाे छ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेको छ। जल तथा माैषम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डाैमा १०५ मिलिमिटर वर्षा मापन भएकाे छ । गए राति […]
भदाैकाे १६ लाग्दा पनि झरी राेकिएकाे छैन । ठाउँठाउँमा वर्षातका कारण पहिराे गएकाे छ । कतिपय राजमार्गमा पहिराेले दिनहुँजसाे अवरूद्ध हुने गरेकाे छ । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार पनि मुलुकभर वर्षाको सम्भावना रहेकाे जनाएकाे […]
नार्क प्रविधि गाउँ आवुँबरादीमा मत्स्य पालन प्रविधि प्रर्दशनको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेको आयोजना एवं मत्स्य अनुसन्धानकेन्द्र वेगनासको सह आयोजनामा शुक्रबार उक्त प्रर्दशनको सुभारम्भ गरिएको हो । प्रविधि प्रर्दशनको उद्घाटन […]