पोखरा उपत्यका नगरविकास समितिद्धारा आफ्नो जग्गाको संरक्षण सुरु

पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत […]

असार १५, धान दिवस मनाइँदै

आज असार १५ गते, राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाेखरामा त राेपाइँ महाेत्सव नै हुँदैछ । २०६१ सालमा सरकारले असार १५ लाइ धान दिवसका रूपमा मनाउने निर्णय गरेपछि २०६२ सालदेखि याे […]

पोखराकाे बजेट ८ अर्ब ७७ करोड ७५ लाख

पाेखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० काे लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेश गर्नुभएकाे हाे । बजेट पेश गर्ने क्रममा एमालेका जनप्रतिनिधिहरूले राताे […]

गण्डकीकाे आ.व. २०७९/८० को वार्षिक बजेटः कृर्षि र पर्यटनमा जाेड ( बजेटकाे पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनमा जाेड दिंदै बजेट ल्याएकाे छ । गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने याेजनाका लागि बजेट विनियाेजन गरिएकाे छ । साथै कृषि क्षेत्रकाे विकासका […]

पोखरा उद्योग वाणिज्य संघद्वारा कास्कीका निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान

करको दर घटाउन माग पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित […]