सडक, पुल निर्माण भएसंगै उत्पादन गर्न मन्त्री बरालको आग्रह गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसंगै उत्पादन गर्न तर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएकाे छ । कास्कीको […]
पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो। वर्षाले देशभर चिसाे बढेकाे छ । […]
जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर अझै चिसाे बढ्ने भन्दै सचेत भएर बस्न भनेकाे छ । महाशाखाले सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना […]
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गर्नुभयाे । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएकाे हाे । शुक्रबार राष्ट्रका नाममा गर्दै उहाँले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित […]
पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा हल्का वर्षात् भएकाे छ भने तराई भेगमा हुस्सु लागेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ […]