नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले आज ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल […]
गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रम सहित कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता सहितकाे बजेट प्रदेश […]
जल तथा माैसम विभाग, माैसम पुर्वानुमान महाशाखाले देशभरी मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी मात्रामा वर्षा भईरहेको छ । महाशाखका अनुसार आगामी तीन दिनको […]
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भइरहेको छ । ति स्थानका विभिन्न स्थानमा पहिराे जानुका साथै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूमा डुवानका साथै कतिपय घरहरू बाढीले बगाएकाे छ । जल तथा मौसम […]
गण्डकी प्रदेश सभा अन्तरगर्त रहेको अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिष्चितता सरकारले गर्नुपर्ने बताउनु भएको छ । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा […]