फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण

पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन आज सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको छ […]

४६ औं भू –संरक्षण दिवसको अवसरमा मैदी तालपरिसरमा वृक्षारोपण

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जनताकै सहभागितामा विकास र सम्मृद्धी हासिल गरिने बताउनु भएको छ । ४६ औं भू –संरक्षण दिवसको अवसरमा मैदी तालमा शनिबार आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]

कृषकलाई अविलम्ब राहत दिन अर्थ तथा विकास समितिद्वारा मन्त्रालयलाई निर्देशन

गण्डकी प्रदेशसभा अन्तरगतको अर्थ तथा विकास समितिले कृषकलाई अविलम्ब राहत दिर्न भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको छ । गण्डकी प्रदेशमा प्राकृतिक प्रकोपकोे कारण कृषि क्षेत्रमा करोडौंको क्षति भएकोले कृषकलाई तत्तकाल राहत दिन […]

नेपाललाई ‘कालिज हब’को रुपमा चिनाउन ब्यवसायीहरुले कम्मर कसे

देशका बिभिन्न स्थानमा रही कालिज पालनमा संलग्न ब्यवसायीहरुले काठमाडौको बालुवाटारमा आयोजना गरेको एक औपचारिक समन्वयात्मक भेला को आयोजना गरेका छन् । सामाजिक अभियन्ता यज्ञराज कार्कीको सहजिकरणमा आयोजित उक्त भेलाले कालिज पालनको निमित्त बर्तमान समस्या,चुनौती र […]

गण्डकी प्रदेशमा कृषि बाली र पशुपंक्षीकाे वीमा सरकारले नै गर्ने

गण्डकी प्रदेशमा कृषि बाली र पशुपंक्षीकाे वीमा सरकारले गरिदिने भएकाे छ । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आर्थिक वर्ष ०७७/७८ देखि प्रदेश सरकारले प्रदेशभित्रका कृषकहरुको कृषि बाली र पशुपंक्षीको निशुल्क […]