भीरकोटमा प्रत्येक शनिवार हाट वजार संचालनमा आउने

स्याङ्जा जिल्लाको मध्य भाग अनि उर्वर भुमी रहेको सुन्दर मनोरम छटाले परिपूर्ण मानिने भीरकोट नगरपालिका स्थापना कालको छोटो समयमानै देशकै नमूना नगरपालिका वन्ने कसरतमा जुटेको छ । दिन प्रतिदिन विभिन्न कार्यक्रम गरी नगरपालिकाले नगरवासीलाई हर्षित […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जानकी मन्दिरमा पुजापाठ

राष्ट्रपति विद्यादेवी भण्डारी विवाहपञ्चमीका अवसरमा जनकपुरधाम पुग्नुभएकाे छ । साे अवसरमा उहाँले जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गर्नुभयाे भने विवाहपञ्चमीका अवसरमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत समेत गर्नुभएकाे छ । उहाँ भारतबाट आएका जन्तीलाई स्वागत […]

दशौ पोखरा महोत्सवको तयारी तीव्र

युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य प्रायोजकको […]

लेखनाथ महोत्सव पौष ३ बाट हुने

१६ औं संस्करणको लेखनाथ महोत्सव आगामि पौष महिनामा हुने भएको छ । पौष ३ गतेदेखि पौष १५ गतेसम्म १६ औं लेखनाथ महोत्सव २०७६ गर्न लागिएको पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो । “महोत्सव लेखनाथको संस्कृति, […]

नेपाली अर्गानिक कफी पिउन सभापति कोइरालाको आग्रह

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले नेपाली कफीको प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ । जिल्ला कफी सहकारी संघको छैटौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको पोखरामा उदघाटन गर्दे […]