नेपालमा बार्षिक २ अरब भन्दा बढिको कागती आयात, कागतीमा आत्मनिर्भर बन्नुपर्नेमा जोड

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालमा बार्षिक २ अरब भन्दा बढिको कागती आयत हुने गरेको बताउनु भएको छ । विहिबार आफ्नै निर्वाचन क्षेत्र कास्की १ (१)अन्तरगत पर्ने पोखरा महानगरपालिका वडानं ३१ […]

लकडाउन खुकुलो बनाउन उद्योग वाणिज्य संघको माग

 पोखराको निजी क्षेत्रले  लकडाउनलाई खुकुलो बनाउँदै सबै प्रकारका व्यापार÷व्यवसाय खुलाउन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ तथा लेखनथ उद्योग वाणिज्य संघले मंगलबार गण्डकीको  मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै […]

आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक(पूर्ण पाठ)

सरकारले आगामि आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नुभएकाे हाे । चालू आ.व.काे तुलनामा आगामि आर्थिक […]

पाेखरामा तरकारी बाहिरी जिल्लाबाट नल्याइने

कास्की जिल्लाकाे पाेखरा महानगरपालिकाले कोरोना संक्रमण रोक्न भन्दै बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नदिने भएकाे छ । पोखरा महानगरपालिकाले कास्की जिल्लाभन्दा बाहिरबाट ल्याउने तरकारी तथा फलफूलमा रोक लगाउने निर्णय गरेको हाे । महानगरको कोरोना […]

बजेटमा पर्यटन क्षेत्रलाई राहत प्याकेज घोषणा गर्न मन्त्रालयलाई विकास समितिको सुझाब

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई आगामी आर्थिक बर्ष २०७७–७८को बजेटमा पर्यटन क्षेत्रलाई विशेष राहात प्याकेज घोषणा गर्न सुझाब दिएको छ । समितिले सोमबार पोखरा नदिपुरस्थित आफ्रनै कार्यालयमा उद्योग […]