फेवाताल संरक्षणका लागि सिल्टेसन ड्याम बनाइने

फेवाताल जोगाउन सिल्टेसन ड्याम (थिग्राउने पोखरी ) बनाइने भएकाे छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाकाे आधा/आधा लगानीमा ५ वटा सिल्टेसन ड्याम बनाउन लागिएकाे हाे । फेवातालमा बगेर आउने ढल, ढुङ्गा, माटो, बालुवाले वर्षेनी […]

लेखनाथ महाेत्सवकाे तयारी पुरा

लेखनाथ महोत्सवको तयारी पुरा भएकाे बताइएकाे छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महाेत्सवकाे तयारी पुरा भएकाे पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएकाे हाे । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संबृद्धि’ नाराका साथ […]

बर्षात र हिमपातले चिसाे बढ्याे

 उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले गर्दा जनजीवन कष्टकर बनेकाे छ । पाेखरा, चितवन, नवलपुर, तनहुँ, गाेर्खा लगायतका जिल्लाहरूमा हल्का बर्षात भएकाे छ । मुस्ताङ, मनाङ, गाेर्खा, लगायतकाे हिमाली र पहाडी जिल्लाहरूमा भने हिमपात […]

जलवायु परिवर्तन प्रभावलाई आत्मसात गर्नुपर्छः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्व व्यापिरुपमा देखिएको जलवायु परिवर्तनको बढ्दो प्रभावलाई आत्मसात गर्दै अघि बढनुको विकल्प नरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान/ नीति अनुसन्धान प्रतिष्ठान र नेपाल पर्वतारोहण सङघद्धारा आज […]

कृषि क्षेत्र प्रदेशकाे प्राथमिकतामाः मुख्यमन्त्री गुरूङ

कफीको स्वाद र गुणस्तर परिक्षण गरी कफी बजारलाइ थप प्रतिस्पर्धी एब गुणस्तरीय बनाई नेपाली कफीलाइ उच्चस्तरीय बनाउने उदेश्यले राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, पोखरामा स्थापित राष्ट्रिय कफी कपिंग ल्याब (National Coffee Cupping Lab) को स्थापना गरिएकाे […]