आज पनि मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना

भदाैकाे १६ लाग्दा पनि झरी राेकिएकाे छैन । ठाउँठाउँमा वर्षातका कारण पहिराे गएकाे छ । कतिपय राजमार्गमा पहिराेले दिनहुँजसाे अवरूद्ध हुने गरेकाे छ । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार पनि मुलुकभर वर्षाको सम्भावना रहेकाे जनाएकाे […]

नार्क प्रविधि गाउँ आँवुबरादीमा मत्स्य पालन प्रविधि प्रर्दशन

नार्क प्रविधि गाउँ आवुँबरादीमा मत्स्य पालन प्रविधि प्रर्दशनको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेको आयोजना एवं मत्स्य अनुसन्धानकेन्द्र वेगनासको सह आयोजनामा शुक्रबार उक्त प्रर्दशनको सुभारम्भ गरिएको हो । प्रविधि प्रर्दशनको उद्घाटन […]

अविरल वर्षाले नहर भत्कियो, कृषकहरु चिन्तित

जिल्ला डिभिजन कार्यालय बेखवर लगातारको अविरल बर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिकाको वडा नंं ३२, स्थित भुनभुनेमा नहर कटान हुँदा करिव पन्ध्रसय हेक्टरमा लगाइएको धानखेत सुख्खा हुने र र अरवौ रुपैया बरावरको धानवाली उत्पादनमा […]

विदेशीकाे इशारामा एमाले सिध्याउने खेलः पूर्वमन्त्री अर्याल

पूर्व कृषि तथा पशुपंक्षी मन्त्री पद्मा कुमारी अर्यालले विदेशीको इशारामा एमाले पार्टीकै नेताले आफ्नै पार्टीलाई सिध्याउन लागि परेको आरोप लगाउनुभएको छ । वालिङ साना किसान कृषि सहकारी सस्थाले गरेको अनुदान सामाग्री तथा खर्च सार्वजनिकीकरण कार्याक्रममा […]

कास्कीमा डाले घाँसका विरुवाको माग बढ्दो

डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डालेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्पm लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो । कोरोना कहरसंगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या […]