अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । यही पुस १५ देखि १७ गतेसम्म रेष्टुरेन्ट एण्ड बार एसोसिएसान (रेवान) को आयोजनामा लेकसाइडस्थित फेवा किनारमा २३ औं सडक महोत्सव हुने भएको हो । […]
कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बिहीवार उखुको नयाँ मूल्य निर्धारण सम्बन्धमा छलफल भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकोले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उखु उत्पादक महासंघ […]
राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ […]
एघारौं पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका […]
माझथुम कृषि सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपलिका वडा नं २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले सहकारीमा आवद्ध शेयर सदस्यहरु एकजुट भइ […]