बाराको निजगढमा बनाउने भनी सरकारले नीति तथा कार्यक्रममा राख्ने गरेकाे अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव अगाडि नबढाउन सर्वाच्चले उत्प्रेषणको आदेश जारी गरेकाे छ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय उत्प्रेषणकाे आदेशले बदर गरिदिएको हाे […]
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ । ज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट […]
पोखरा महानगरका मेयर उम्मेदवार धनराज आचार्यले पोखरामा सम्भव हुने खालका याेजना मात्र अगाडि सार्ने बताउनुभएकाे छ । उहाँले पोखराकाे प्राकृतिक सम्पदालाई जाेगाएर हराभरा, सभ्य र भव्य बनाउने बताउनुभएकाे छ । साथै उहाँले मेयरमा विजयी हुनेमा […]
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएकाे छ । महासङ्घको मंगलबार सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहनुभएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित […]
पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना सञ्चालनमा आएकाे छ । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा […]