पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ बाट सञ्चालनमा आउने, प्रधानमन्त्रीबाट उद्घाटन

 पोखरामा नवनिर्मित पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षकाे अवसरमा पारी २०२३ काे जनवरी १ बाट सञ्चालनमा ल्याएने भएकाे छ । देशकै प्रमुख पर्यटकीय सहरमा निर्माण भएकाे विमानस्थल सञ्चालनमा आउने भएपछि त्यस क्षेत्रका व्यवसायीहरू उत्साहित भएका […]

गुरुङ समुदायकाे नयाँ वर्ष तमु ल्हाेसार मनाइँदै

 गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज देशैभर तथा देशबाहिर रहेका तमु समुदायले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । गुरुङ बाहुल्य जिल्ला गण्डकी […]

माैसमः हिमाली भू-भागमा हिमपात हुने

पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि […]

लेखनाथ महाेत्सवमा हालसम्म ६ कराेडकाे काराेबार

 पुस ७ गतेदेखि लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवको हालसम्म १ लाख ४५ हजार दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब छ करोडको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी […]

१८ औं संस्करणको लेखनाथ महोत्सवमा साेमबार ७० लाखकाे काराेबार

पुस ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबार ७० लाखको कारोबार भएको आयोजकले वताएको छ । शनिबार र आईतबारको तुलनामा महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्यामा कमि आएसँगै कारोवार पनि प्रभावित भएको हो […]