रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनले समितिको अध्यक्षमा भट्टराईलाई निर्विराेध चयन गरेकाे हाे । समितिमा निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, […]
जनतालाई सहज सेवा दिने वातावरण बनाउन आग्रह लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी वर्ष विकास निर्माण तथा सेवा प्रवाह समेत तीव्रगतिमा गरी प्रदेशबासी नागरिकको सेवामा लाग्न सबै मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ । […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्राले पर्यटन प्रवर्द्धनमा सहयाेग पुग्ने बताउनुभएकाे छ । काठमाण्डाैकाे महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्राकाे व्यवस्थापनबारे सरोकारवालाहरुसँगकाे छलफलमा उहाँले यस्ताे बताउनुभएकाे हाे । भाद्र शुक्ल चतुर्दशीका […]
पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न खेलाडीहरुले चेतावनी दिएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले […]
प्रथम महानगर मेयर सम्मेलन पोखरामा सुरु भएको छ । संघीय राज्यव्यवस्थाको दिगो निरन्तरता, संरक्षण तथा सम्वद्र्धनका साथै हरित, उत्थानशिल तथा समन्यायिक विकासको सुनिश्चितताका लागि महानगरपालिकाकाहरुले निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्ने गरि […]