माैसमकाे अवस्थाः हल्का देखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्टयाङ्ग सहित हल्का  वर्षा भइरहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशकाे माैसममा सामान्य देखि […]

विश्व वातावरण दिवस मनाइँदै

आज जुन ५ अर्थात विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा […]

सहिद लखन गोर्खाका जनप्रतिनिधिलाई काठमाण्डौमा बधाई तथा शुभकामना

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सहिद लखन–काठमाण्डौ सम्पर्क समन्वय समितिले स्थानीय तहको गत बैशाख ३० मा भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । काठमाण्डौमा भएको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा माओवादी केन्द्रका […]

माैसम अनुमानः हल्का देखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेकाे उल्लेख छ । आज प्रदेश १, मधेश प्रदेश, बागमती […]

सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक- मन्त्री श्रेष्ठ  

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।  सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति […]