पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकखण्ड चार लेनको बन्ने भएकाे छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बन्न लागेको हो । ८० किलोमिटर सडककाे विस्तार २ चिनीयाँ कम्पनीले गर्दैछन् । जसअनुसार आँबुखैरेनी–जामुने […]
मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ । अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो । […]
लगानी बोर्डले औँ बार्षिकाेत्सव मनाएकाे छ । बार्षिकाेत्सव समाराेहका अवसरमा अबकाे पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको बाेर्डले जनाएकाे छ । बार्षिकाेत्सवका अवसरमा रणानीतिक याेजना सार्वजनिक गर्दै बोर्डले पाँच वर्षमा […]
बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरूले आन्दाेलनकाे चेतावनी दिएका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विभिन्न ११ बुँदे माग अगाडि सारेकाे छ । साथै समितिले माग १० दिनभित्र पूरा नभएमा आन्दाेलन गर्ने जनाएकाे छ । […]
राजधानी काठमाण्डाैमा अध्याधिक वर्षा भएकाे छ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेको छ। जल तथा माैषम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डाैमा १०५ मिलिमिटर वर्षा मापन भएकाे छ । गए राति […]