पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको नगरसभामा बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालुतर्फ […]
पाेखरा महानगरपालिकाकाे नवाैं नगरसभा बुधबारदेखि शुरू भएकाे छ । नगरसभामा आर्थिक वर्ष ०७८ /७९काे नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । नीति तथा […]
सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा भारी बर्षा हुने विहीबार पनि देशैभर हल्कादेखि भारी बर्षातकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम […]
सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिनु भएको छ । मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुग्नु […]
कास्कीकाे मादी गाउँपालिका १ मा पर्ने निर्माणाधीन सुपरमादी जलविद्युत आयोजनामा बाढीले ठूलाे क्षति पुर्याएकाे छ । बाढीले आयोजनाका संरचना र सामग्री बगाउँदा अर्वाैकाे क्षति भएकाे अनुमान गरिएकाे छ । सुपरमादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्याेति ढुंगानाका […]