पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेले सहयोग गर्ने

आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो […]

बुढीगण्डकी परियोजनाको उचित मुआब्जा माग गर्दै धर्ना

बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा ढिलाइ भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय गाेरखामा सराेकारवालाले धर्ना दिएका छन् । मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिनका लागि धर्ना कार्यक्रम […]

हुगु र सिक्लेस जोडने यदि खोलामा मादी गाउँपालिकाद्धारा झोलुङ्गे पुल निर्माण

कास्कीको पर्यटकीय स्थल सिक्लेस र हुगुलाई जोड्ने यदी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मादी गाउँपालिकाको विकास योजना र आर्थिक लगानीमा सो पुलको निर्माण भएको हो । नवर्निमत पुलको एक कार्यक्रमकाबीच प्रमुख अतिथि गण्डकी […]

प्रथम राष्ट्रिय कफी कपिग प्रतियोगिता: विशिस्ट गुण भएको कफी उत्पादनमा सिन्धुपाल्चोक प्रथम

कफी क्षेत्रमा संस्थागत रुपमा आबद्ध कफी उत्पादक सहकारी संघहरुलाई प्रबद्दन तथा प्रोत्साहन गर्ने उदेश्यले राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, क्षेत्रिय कार्यलय, पोखराले आयोजना गरेको प्रथम रास्ट्रीय कफी कपिंग प्रतियोगिता -२०७६ मा जिल्ला कफी सहकारी […]

राष्ट्रिय कफी उद्यमशीलता बिकास तालिम सम्पन्न

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड,पोखराको आयोजनामा कफीको ३ दिने उधमशिलता बिकास तालिम सम्पन्न भएको छ । विहीबारदेखि शनिबारसम्म भएको तालिममा प्रदेश नम्बर ३, ५ र गण्डकी प्रदेशका २५ जना कफी उधमीहरुको सहभागीता […]