चितवनमा विषादी परीक्षण हुने

चितवनमा खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशाला सञ्चालन गरिने भएकाे छ । कृषि ज्ञान केन्द्र चितवनले किसानले उत्पादन गरेका वा आयात गरिएका तरकारी, फलफूल लगायत खाद्यवस्तुमा खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोशालाका लागि […]

पोखरा पिस टाउनद्वारा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबका सक्रिय सदस्य एवं कार्यक्रम संयोजक सृजना बरालको जन्मदिनको अवसर पारी पोखरा महानगरपालिका वड़ा नं ११ कार्कीडाडा स्थित […]

गण्डकी प्रदेशमा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना

गण्डकी प्रदेशको राजधानी पोखरामा आज देखि सहकारी रजिष्ट्रारको कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेशका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको शुभारम्भ गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले पहिलो पटक आफ्नो ऐन […]

राईनासकोट होमस्टे उत्कृष्ट गाउँ घोषित

स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरु बाट सदभाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँ घोषित भएको छ । गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) […]

हरिहर गुफामा वोलवमका अवसरमा भक्तजनको घुइंचाे

पोखरा २० भलाममा रहेको हरिहर गुफा परिसरमा वोलवमका भक्तजनहरुले उल्लेख्य सहभागीता जनाएका छन । पोखरा महानगरपालिका वडा नम्बर २० को आयोजना तथा हरिहर गुफा सन्यास आश्रमको संयोजनमा यो वर्षदेखी साउन महिनाको हरेक सोमबार बोलवमको आयोजना […]