भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य स्थगित

भारतको तीव्र दबावपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य स्थगित गरिएको छ । विषादी परीक्षण गर्ने निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्थगित गरेको बताइएको छ । सरकारले भने विषादी परीक्षणका लागि आवश्यक तयारी […]

महेन्द्र गुफा र चमेरे गुफाको गुरुयोजना सार्वजनिक, यस्तो बन्ने भयो महेन्द्र गुफा

नेपालकै प्रसिद्ध महेन्द्रगुफा तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्धेश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ । स्थानीय विन्ध्यवासिनी मा.वि. को स्वामित्व तथा संरक्षकत्वमा संचालित दुवै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित रुपमा […]

पोखरामा चरा उत्सव शुरु, चरा गाइडका लागि तालिम

पोखरा पंछी समाजको आयोजनामा पोखरामा बिहीबार देखी दोस्रो चरा उत्सव शुरु भएको छ । उत्सव अन्तरगत बिहीबार चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालिम शुरु भएको छ । उत्सवको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोख्रेलले […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः पोखरा २७ मा बाटो निर्माण

पोखरा महानगरपालिका वडा नं. २७ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चन्द्रकालिकामन्दिर पुग्ने सिढी बाटोनिर्माण गरेको छ । कार्यक्रमअन्र्तगतपाँचलाख रुपैया बजेटले मन्दिरसम्मपुग्ने सिढी निर्माण गरेको हो । दैनिक १५ जनास्थानीयले सिढी निर्माणका लागिप्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामगरिहेको वडाध्यक्ष […]

आगरा पोखरा सिधा बस सेवा सञ्चालन गरे पर्यटकको संख्या बढ्ने ।

उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विच सिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा आउन सहज हुने भनाई राखेका छन् । बोर्डर टाउन सेल्स मिसन अन्तर्गत […]