नीति तथा कार्यक्रममा नयाँ कुरा लेख्न मन लागेनः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रम दोहोरिएको भन्दै आलोचना भइरहेका बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ कार्यक्रम ल्याउन मन नलागेको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा […]

खाद्य स्वच्छता कायम गर्न तालिमको आयोजना

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीको सहकार्यमा पोखराका होटल तथा रेष्टुराँमा कार्यरत सेफ तथा कर्मचारीहरुका लागि एक दिने तालिम शुक्रबार पोखरामा सम्पन्न भएको छ । तालिमको उदघाटन […]

निर्माण भइरहेको पोखरा विमानस्थलामा विमान अवतरण र उडानका लागि २५ मिटर डाँडा काट्नुपर्ने

पोखरा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि कठिनाइ हुने भएको छ । जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाडाँका कारण कठिनाई हुने भएको छ । विमानको जहाज […]

१२ हजार केजी माछा विक्री ,पाँचौ बेगनास फिस फेस्टिवल समापन

लेखनाथको बेगनासतालमा जारी पाँचौ संस्करणको बेगनास फिस फेस्टिवल एक करोड रुपैयाको कारोबार गर्दै सोमबार समापन भएको छ । फेस्टिबलको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी ले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास […]

रुपामा रिङरोड बन्दै, मन्त्री बस्नेतद्वारा शिलान्यास

कास्कीको रुपा गाउँपालिकामा रिङरोड मोटरबाटोको शिलन्यास भएको छ । गण्डकी प्रदेशका भौतीक पुर्वाधार मन्त्री रामशरण बस्नेतले एक कार्यक्रमका विच आज आइतबार मोटरबाटोको शिलन्यास गर्नुभएको हो । आज शिलन्यास भएको मोटरबाटो २०७८ बैशाख सम्म निर्माण सम्पन्न […]