विश्वकै लामो हुने ठानिएकाे यात्रुबहाक केवलकार (पोखरा-मुक्तिनाथ केवलकार)को अष्ट्रेलियन जहाज मार्फत सर्वे हुने भएको छ । मुक्तिनाथ दर्शन प्रालिका इन्जिनियर बिकास पवनबसुले सर्वेकाे लागि तयारी भइरहेकाे जानकारी दिनुभयाे । सर्वेक्षणका लागि अष्ट्रेलियन जहाज बुधवार काठमाडौं […]
नायिका श्वेता खड्कालाई सगरमाथाबाट सन्देश स्पीड क्लाइम्बरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल नेपाली सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाले श्वेता श्री फाउण्डेशनको संस्थागत लोगो अंकित ध्वजालाई सगरमाथाको चुचुरोमा फहराउनुएको छ । स्व.नायक श्रीकृष्ण श्रेष्ठ र […]
लमजुङ जिल्लाको गिलुङमा सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । गत साल मंसिरमा दर्ता गरिएको गिलुङ सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । होमस्टे सञ्चालनका लागि गिलुङ सामुदायिक होमस्टे पर्यटन समिति गठन गरिएको छ । यसैवीच लमजुङ […]
चीनसँगको प्रमुख व्यापार नाका तातोपानी बुधबारदेखि सञ्चालनमा आएको छ । भुकम्पले भत्काएका दुवै देशतर्फका संरचना पुन निर्माण भएपछि मुकम्प गएको लामो समयपछि नेपालको सिन्धुपाल्चोक र चीन स्वशासित क्षेत्र तिब्बतको सीमामा पर्ने तातोपानी नाका सञ्चालनमा आएको […]
दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधारशिविर (एबीसी) प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङ […]