गण्डकी प्रदेशमा मन्त्रालयको कामप्रति मन्त्री नै असन्तुष्ट

गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको काम गर्न नसकेको बताउनुभएको छ । प्रदेश स्तरीय कार्यप्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लम्सालले आफ्नो मन्त्रालयको कामप्रति आफैंले […]

घरेलु तथा साना उद्योहरुलाई राज्यबाट बेवास्ता भएको व्यवसायीहरुको गुनासो

घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राज्यले साना र घरेलु उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन, तालीम र अनुदानको व्यवस्थाको माग पनि गरेका छन् । […]

सगरमाथामा ४ वटा शव फेला !

विश्वको सर्वोच्च शिखर सगरमाथामा ४ वटा शव पनि भेटिएको छ । सगरमाथा सरसफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सरसफाईका क्रममा ४ वटा शब फेला पारेको हो । बेसक्याम्प पुगेका सगरमाथा सफाई अभियानमा जुटेको […]

पोखरामा भएको एशियन कप ट्रायथलन जापानका माकोतोलाई स्वर्ण

जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्राईयाथलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । उनले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण […]

घाचोक माछापुच्छ्रे महोत्सवको तयारी पुरा

माछापुच्छ्रे गाउँपालिका–३, घाचोक स्थित परिवर्तनका लागि युवा संजाल(युनेक) नेपालको आयोजनामा यही बैशाख १५ गते आइतवारदेखि तेस्रो घाचोक माछापुच्छ्रे महाेत्सव हुने भएको छ । बैशाख २१ गतेसम्म चल्ने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । […]