पोखरा महोत्सव सातौ दिनसम्म आइपुग्दा दर्शकको चाप अत्याधिक रहेको सभ्य एवं भव्य रुपमा अगाडी वढिरहेको आयोजकले जनाएको छ । महोत्सव सचिवालय संयोजक लोकबहादुर थापाका अनुसार महोत्सवलाई दर्शकको माया अत्याधिक पाएको उल्लेख गर्नुभयो । महोत्सवमा दण्डरहित […]
कालिकोटको पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले न्युनतम ६० वटा भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने निर्णय गरेको हो । ६० वटा भेडाबाख्रा पालन गर्नेलाई मासिक १ […]
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विकासका लागि शिक्षा नै पहिलो आधार भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रिय विभाग त्रि.वि. कीर्तिपूर र नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण […]
पाल्पाली समाज पोखरा रजत जयन्ती मनाउने भएको छ । कार्यक्रम अन्तर्गत माघ ५ गते पोखरा सभागृहमा ‘सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ गरिने भएको छ । सो सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको तयारी […]
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा कुम्भमेला सुरु भएको छ । संसारकै ठूलो मानिएको मेलाको पहिलो दिनमा नै एक करोडभन्दा बढी मानिस सहभागी भएको बताइएको छ । मंगलबारदेखि शुरु भएको ४९ दिनसम्म चल्ने मेलामा करिब १२ करोडले […]