उपराष्ट्रपति नन्दबहादुर पुनले आधुनिक प्रविधि मार्फत् देशलाई विकास र समृद्धिमा लैजानुपर्ने बताउनुभएको छ । औद्योगीकरण र मेसिनीकरणतर्फ लागेमा देश विकास हुने उहाँको भनाई छ । पोखराको अमरसिंहचोकमा खुलेको होटल टास्क इन्टरनेसनलको उद्घाटनका अवसरमा बोल्दै उहाँले […]
पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकार सम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गर्नुभएको छ । विमान खरिदमा भ्रष्टाचार भएकोमा कुनै शंका नरहेको भट्टराईले दावी गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक […]
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मालाई सम्मान गरिएको छ । आयोजक युनाइटेड क्लवले प्रत्येक वर्ष लोक संस्कृति मार्फत् समाजमा योगदान दिने व्यक्तिलाई सम्मान गर्दै आएकोमा यस बर्ष शर्मालाई सम्मान गरिएको हो […]
आज माघ १ अर्थात् माघे संक्रान्ति । मकर संक्रान्ति, माघी आदि नामले चिनिने आजको दिन नेपालभर विशेष रुपमा मनाइएको छ । आजको दिन अर्थात् माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई […]
नुवाकोट, रसुवा धादिङ लगायतका जिल्लामा गोरु जुधाई मेला सम्पन्न भएको छ । वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र गत वर्षदेखि पञ्चकन्या घलेगाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाई मेला गरिएको हो । आयोजकका अनुसार […]