आज मकर संक्रान्ति विशेष रुपमा मनाईंदै

आज माघ १ अर्थात् माघे संक्रान्ति । मकर संक्रान्ति, माघी आदि नामले चिनिने आजको दिन नेपालभर विशेष रुपमा मनाईंदैछ । आजको दिन अर्थात् माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर […]

पोखरा महोत्सवः मौलिक लोक संस्कृति प्रबर्द्धनमा सहयोगी

नवौ संस्करणको पोखरा महोत्सवले गण्डकी प्रदेशमा लुकेर रहेका मौलिक लोक संस्कृतिको प्रस्तुतिले दर्शकलाई मनोरन्जनका साथै पुराना लोक संस्कृति बुझ्न सहयोग मिलेको छ । महोत्सवमा प्रत्येक दिन गण्डकी प्रदेश भित्र लुकेर रहेका लोक संस्कृतिमा आधरित सांस्कृतिक […]

पोखरा महानगरपालिकामा होमस्टे सञ्चालन समिति गठन

पोखरा महानगरपालिकाले होमस्टे सञ्चालन समिति गठन गरेको छ । महानगरपालिका कार्यालयले वडा नं. २१ का अध्यक्ष खगराज आचार्यको संयोजकत्वमा पोखरा महानगरपालिका होमस्टे सञ्चालन समिति गठन गरेको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण […]

पोखरा महोत्सव जारी, जुलोजिकल पार्क, कृषि उत्पादनमा दर्शकको चासो

पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको महोत्सवमा दर्शकको संख्यामा उल्लेख्य बृद्धि भइरहेको आयोजकले जनाइको छ । महोत्सवमा सहभागीहरु लेखनाथको पचभैयामा निर्माणधिन रहेको पोखरा जुलोजिकल पार्क अवलोकनमा समेत चासो राख्ने गरेका छन् । महोत्सव स्थलबाट जंगलको […]

पोखरा महोत्सवमा दर्शक सहभागीता बढ्दै

पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोत्सव जारी रहेको छ । महोत्सवको तेश्रो दिन सम्म आइपुग्दा उल्लेख्य दर्शकले सहभागीता जनाइरहेका छन । महोत्सवमा सहभागी संगै लेखनाथको पचभैयामा निर्माणधिन रहेको पोखरा जुलोजिकल पार्क अवलोकनमा जानेको संख्यामा […]