देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि भने पश्चिमी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको […]
म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एकिकरण भएका छन् । मालिका गाउँपालिकाको दरवाङ स्थित पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच […]
गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होमस्टे अर्थात् घरबास कार्यक्रमलाई सँगै अगाडि बढाउने भएको छ । जस अन्तर्गत पहिलो चरणमा प्रदेशका १ सय ९० सामुदायिक होमस्टेलाई प्रवर्द्धन गर्न आर्थिक […]
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ मा अवस्थित भंगेरिचुली क्षेत्रलाई पर्यटकीय हव बनाउन स्थानीय लागि परेका छन् । स्थानीय रुपमा नै ओझेलमा परेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धुँवाकोट भंगेरिचुली क्षेत्रको विकासका लागि स्थानीयले […]
राष्ट्रपति विद्यादेवी भण्डारीले विन्ध्यबासिनी मन्दिर परिसरमा निर्मित लिफ्टले मन्दिर दर्शनका लागि फरक शारीरिक क्षमता भएका र ज्येष्ठ नागरिकहरुलाई सहयोग पुग्ने बताउनुभएको छ । विन्ध्यबासिनी धार्मिक पर्यटनको विकासका लागि विन्ध्यवासिनी मन्दिरको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई […]