प्रदेश सरकारद्वारा चिडियाखाना निर्माणको स्वामित्व ग्रहण : मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले युनाइटेड क्लव पोखराको पहलमा निर्माणाधीन चिडियाखाना निर्माणको कामलाई गण्डकी प्रदेश सरकारले स्वामित्व ग्रहण गरेको बताउनुभएको छ । साथै उहाँले पोखरा महोत्सव आयोजक युनाइटेड क्लवलाई प्रदेश […]

डोल्पा लगायतका सुदरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

टेकबहादुर शाही, दुनै डोल्पा हिमाली जिल्ला डोल्पा, हुम्ला, बैतडी लगायतका सुदुरपश्चिमा जिल्लाहरुमा मंगलबार बिहानैबाट भारि हिमपात भएको छ । धेरै बर्ष पछि डोल्पा सदरमुकाम दुनैमा दिनभर हिमपात भएको हो । माथिल्लो डोल्पाको अधिकाँश भुभागमा राति […]

पोखरा महोत्सव : प्रदेश स्तरीय लोकदोहोरीको उपाधि स्याङजालाई

पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधिसँगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले […]

हिउ पर्न थालेपछि उत्तरी गोरखाबाट भेडाबाख्रा बेसी झारिदैं

चिसो बढेसँगै उत्तरी गोरखाका किसानहरुले आफ्ना भेडाबाख्राहरु बेसी झार्न थालेका छन । हिउँदको समयमा गोरखाको उत्तरी क्षेत्रहरुमा हिउँ पर्ने र चरन क्षेत्रको अभाव हुने भएकाले किसानहरुले भेडाबाख्राहरु चराउनका लागि बेसीतिर झारेका हुन । उनीहरुले चिसो […]

गण्डकी प्रदेशमा नमुना कृषि गाउँका लागि प्राविधिक छनौट गरिदैं

गण्डकी प्रदेशमा नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रम सञ्चालनका लागि भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३६ जना कृषि प्राविधिकको माग गरेकामा ५ सय भन्दा बढीको परेको छ । ३६ जना […]