पोखरा महानगरपालिकाले होमस्टे सञ्चालन समिति गठन गरेको छ । महानगरपालिका कार्यालयले वडा नं. २१ का अध्यक्ष खगराज आचार्यको संयोजकत्वमा पोखरा महानगरपालिका होमस्टे सञ्चालन समिति गठन गरेको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण […]
पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको महोत्सवमा दर्शकको संख्यामा उल्लेख्य बृद्धि भइरहेको आयोजकले जनाइको छ । महोत्सवमा सहभागीहरु लेखनाथको पचभैयामा निर्माणधिन रहेको पोखरा जुलोजिकल पार्क अवलोकनमा समेत चासो राख्ने गरेका छन् । महोत्सव स्थलबाट जंगलको […]
पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोत्सव जारी रहेको छ । महोत्सवको तेश्रो दिन सम्म आइपुग्दा उल्लेख्य दर्शकले सहभागीता जनाइरहेका छन । महोत्सवमा सहभागी संगै लेखनाथको पचभैयामा निर्माणधिन रहेको पोखरा जुलोजिकल पार्क अवलोकनमा जानेको संख्यामा […]
नेपाल एकिकरणको शुरु भएको गोरखा जिल्लाको लिगलिगकोटमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलोन गरिएको छ । शाह बंश शुरुवातको ऐतिहासिक थलो लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपकबाबु कंडेलको बाहुलीबाट झण्डोत्तोलन […]
स्याङजाको वालिङ ३ बाङखेमा माघे संक्रान्ति मेला हुने भएको छ । वालिङ नगरपालीका अन्र्तगत पर्ने पर्यटकिय सम्झवना बोकेको गाँउ बाङखेमा माघेसंक्रान्ति पर्वको अवसरमा स्थानीय जनहित क्लवले मेलाको आयोजना गर्न लागेको हो । माघ १ देखि […]