पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टले यस बर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा न्यु इयर इभ पार्टीको आयोजना गरेको छ । प्रत्येक वर्षजस्तै यस वर्षपनि रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागत स्वरुप विभिन्न सांस्कृतिक […]
नेपाल पर्यटन बोर्ड स्थापनाको २० औं वर्षमा प्रवेश गरेको छ । २० औं बर्ष प्रवेशका अवसरमा पोखरामा एक कार्यक्रको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन […]
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा आज सन् २०१८ लाई विदाई गर्दै सन् २०१९ को स्वागत गरिदैंछ । न्यू इयर इभका अवसरमा लेकसाइडमा महोत्सवका अवसरमा विशेष कार्यक्रम गरिनेछ । रातको १२ बजे नयाँ […]
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा दर्शको चाप बढेको छ । महोत्सव तेश्रो दिन आइपुग्दा सडकमा अवलोकनकर्ताहरुको निकै भिड लागेको हो । त्यसैगरि महोत्सवको मुख्य स्थल कोमागानेपार्क पनि खचाखच दर्शकले भरिएको थियो । […]
कास्कीको लेखनाथमा जारी १५ औं संस्करणको लेखनाथ महोत्सव सोमबार समापन हुँदैछ । समापन अघि नै लक्ष्य प्राप्त भइसकेको आयोजकको दावी रहेको छ । महोत्सव समापन हुन एक दिन अगाडी आईतवार सम्मको आर्थिक कारोवार र दर्शक […]