स्याङ्जाको स्वरेकमा सम्पन्न पहिलो नेपाल पाराग्लाइडिङ एक्युरेसी वर्ल्डकपको उपाधि कोरियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा कोरियाका स्याङ्ग्यु लिमले छैटौँ राउण्डसम्ममा १२ अंकसहित पहिलो स्थान हात पारेका हुन् । यसरी नै कोरियाकै किङकी हेवनले […]
घनश्याम पाण्डेय प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वर्ल्ड कप २०१८ स्याङ्जाको भीरकोट नगरपालिका स्वरेकमा जारी रहेको छ । आइतबार एक राउण्डको खेलसंगै प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । शुक्रबार र शनिबार दुई […]
चौंथो गोदावरी प्रदर्शनी, पुष्प व्यापार मेला तथा प्रथम गण्डकी प्रदेश स्तरीय पुष्प व्यापार मेला २०७५ पोखरा सभागृहमा जारी रहेको छ । उक्त मेलामा पोखरामा रहेका २ दर्जन नर्सरीहरुले स्टल राखेका छन् । स्टलमा विभिन्न […]
कृषि तर्फ पछिल्लो समय युवाहरुको आर्कषण बढ्दै गइरहेको छ । स्वदेशमै रहेका युवा हुन या विदेश बाट स्वदेश फर्केका युवाहरु अहिले कृषिमा लगानी गर्न लागि रहेका छन् । पोखरा १४ राधाकृष्ण टोलमा ६ जना स्थानीय […]
स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपालमा प्याराग्लाडिङ खेलको विश्व कप हुनु आफैंमा गौरवको विषय भएको […]