नुवाकोटमा गोरु जुधाई मेला

नुवाकोटमा गोरु जुधाई मेला सम्पन्न भएको छ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मेलाको समुद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री विश्वकर्माले गोरु जुधाई मेलाले संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो । […]

स्याङजाको हेलुबजार नजिकै सडक छेउमा सुन्तला किन्दै ग्राहक ।

स्याङजाको हेलुबजार नजिकै सडक छेउमा सुन्तला खरिद विक्रि । यात्रामा हिडेका यात्रुहरुले गाडि रोकेर सुन्तला खरिद गर्ने गर्छन। स्याङजा जिल्ला सुन्तला उत्पादन र सुन्तला खेतीको हिसावले देशकै अग्रणी जिल्लामा पर्छ ।

थारु र मगर समुदायले माघे संक्रान्ति मनाउँदै

माघी अर्थात् थारु समुदायको नयाँ वर्ष हर्षोल्लासका साथ नेपालका विभिन्न स्थानमा बस्ने थारु समुदायले मनाउँदैछन् । यस पर्वका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको […]

आज मकर संक्रान्ति विशेष रुपमा मनाईंदै

आज माघ १ अर्थात् माघे संक्रान्ति । मकर संक्रान्ति, माघी आदि नामले चिनिने आजको दिन नेपालभर विशेष रुपमा मनाईंदैछ । आजको दिन अर्थात् माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर […]

पोखरा महोत्सवः मौलिक लोक संस्कृति प्रबर्द्धनमा सहयोगी

नवौ संस्करणको पोखरा महोत्सवले गण्डकी प्रदेशमा लुकेर रहेका मौलिक लोक संस्कृतिको प्रस्तुतिले दर्शकलाई मनोरन्जनका साथै पुराना लोक संस्कृति बुझ्न सहयोग मिलेको छ । महोत्सवमा प्रत्येक दिन गण्डकी प्रदेश भित्र लुकेर रहेका लोक संस्कृतिमा आधरित सांस्कृतिक […]