राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंसिर १ गते शनिबार राष्ट्रिय कफी दिवस मनाइने भएको छ । पोखरामा १४ औं राष्ट्रिय कफी दिवस मनाउन लागिएको हो । पोखरामा पत्रकार सम्मेलन गरी ‘समृद्ध नेपाल र […]
नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको छ । निगमले बिहिबार सार्वजनिक गरेकोे स्वेतपत्रले यस्तो जोखिम देखाएको छ । श्वेतपत्रमा निगमको ऋण ३२ अर्ब ८७ करोड पुगेको देखाइएको छ । दीर्घकालिन पुँजी जम्मा ३९ अर्ब ८२ […]
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कास्कीकोटलाईबहुसाँस्कृतिक ग्रामको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । कश्यप ऋषिको तपोभूमीपोखरा महानगरपालिका वडा नं. २४ मा कास्कीकोटमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका […]
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धि अघि बढिरहेका बताउनुभएको छ । साथै उहाँले नेपाल आर्थिक विकास र समृद्धिमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको समेत बताउनुभयो । चीनका पर्यटन तथा संस्कृति मन्त्री […]
स्याङ्जाको स्वरेकमा सम्पन्न पहिलो नेपाल पाराग्लाइडिङ एक्युरेसी वर्ल्डकपको उपाधि कोरियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा कोरियाका स्याङ्ग्यु लिमले छैटौँ राउण्डसम्ममा १२ अंकसहित पहिलो स्थान हात पारेका हुन् । यसरी नै कोरियाकै किङकी हेवनले […]