पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा’ पृुरानो राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुप भएको आयोजकहरुले दोहो¥याएका छन् । ‘हामीले नै नेपालमा पहिलो पटक मेला र महोत्सव आयोजनाको सुरुवात गरेका हौँ’,संघका […]
गण्डकी प्रदेश अन्तर्गत ३६ वटा वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्ने भएको छ । आर्थिक बर्ष ०७५/७६को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अन्तर्गत मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्न लागिएको हो । नमुना […]
पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष शुन्दर कुमार श्रेष्ठले शान्ति बनवाटिकामा सञ्चालित कृषि उपज बजारमा किसान अपमानित हुन नहुने बताउनु भएको छ । सोमबार कृषि उपज बजारको सभाहलमा बसेको कृषि उपज सञ्चालक समिति एवं सरोकारवालाहरुको बैठकमा […]
पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्सपो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा […]
पोखरामा पाचौं अन्तर्राष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव २०१८ हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा डिसेम्बर १० देखि १२ सम्म महोत्सव गर्न लागिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघले डिसम्बर ११ लाई अन्तर्राष्ट्रिय […]